सांसारिक विचित्रता

माया के हो?   १ संयोग समाज शान्ति संयुक्तता यो सारा माया हो!   तर संयोग अब केहि रहेन समाज आफैमा लड्न थाल्यो शान्ति, न उसमा छ​, न ममा संयुक्तता रिक्त छ मायामा मरण भेटिन्छ   २ तहसनहस भौतिकताको नैतिकताको मानवताको विकासले विनाश निम्त्यायो!   मृत्यु मोह बनिदियो हत्या हातको मैला पखाल्छ मित्रनै शत्रु हो … Continue reading सांसारिक विचित्रता

खाली सिसि

मेरो शरीरमा चम्चाले हानिहेर​ मलाई दुख्दैन​, तर मेरो शरीरबाट टिनटिन आवाज आउछ​, कस्तो अचम्म यो, तिमी गोरो छाला भाको, सफा देखिने, गाडी चड्ने तिमी चै मान्छे हौ म दुख गर्दै, खानाको जोहो गर्न साइकलमा तिम्रै फोहोर बोक्ने तिम्रो पुराना पत्रिका जोख्ने म खाली सिसि हुँ। यो खाली सिसि, सिसा, कागज फलाम मात्र हैन तिम्रा गाली, … Continue reading खाली सिसि