शुन्यता

images (2)

शुन्यताको विशाल आवाजमा शुन्यको खोज गरेँ,
असाम्भब्यमा साम्भब्यको खोजि गरिरहेँ,
असिमितताको सिमित बिन्दुको खोजिमा म भौतारिरहेँ,
शुन्यको खोजीमा म हजारौँ कोष टाढा पुगेँ,
तर शुन्य त सुरुवात थियो,
कौषौँको यात्रामा सुरुवात भुलेछुँ ,

शुन्यको खोजिमा म हजारौँमा रमेछुँ |

Leave a comment